नेता मोटा भया घरबार बलियो हुन्छ |१|
फेरी सुरु गर्यौ त्यै पुरानो फोहोरी खेल
नेता किन्या सत्ता सरकार बलियो हुन्छ |२|
फुट्नु जुट्नु तिम्रो रमिता'भो जनता लाई
पार्टी जोड्या फेरी गच्छेदार बलियो हुन्छ |३|
भगवान भरोसामा चलेको देश हाम्रो
रक्षा गर्या पशुपती चम्त्कार बलियो हुन्छ |४|
प्रजा मोटा भया दरबार बलियो हुन्छ
नेता मोटा भया घरबार बलियो हुन्छ
जीतु खड्का
मोरङ उर्लाबरी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment