Pages

Wednesday, January 12, 2011

तिमी

आझ भोली आँफै लाई चिन्दिनौ रे तिमी
सधैं हिन्ने बाटो गल्ली हिन्दिनौ रे तिमी |१|

दोष   तिम्रो  कहाँ हो   र जमना नै    यस्तो

ठगी खान पल्केकी छौ किन्दिनौ रे तिमी |२|


भुल्यौ    तिमी    शहरको रम झम    भित्र
दु:खको त्यो जाँतो अब पिन्दिनौ रे तिमी |३|

लुट्नु सम्म लुटी सक्यौ बंचेका ति खुशी
हरी लग्यौ खुशी मेरो छिन्दिनौ रे तिमी |४|

जीतु खड्का
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: