Pages

Thursday, January 20, 2011

गजल



गरीबिले मलाई नाङ्गो बनायो
वाध्यताले मलाई बाङ्गो बनायो ||

पिरतिको खेलले जोगी बनायो
पिरतिले मलाई अपाङ्गो बनायो ||

कती टाँलु मनको झोली उस्तै छ

समयले मलाई उदाङ्गो बनायो ||


भगवानको लीला पनि अचम्मै
यथार्थले मलाई थाङ्नो बनायो ||

जीतु खड्का (गाँउले )
मोरङ उर्लाबारी

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: