Pages

Friday, January 07, 2011

आझ

विश्वाशनै टुट्ने  रैछ टुट्नु सम्म टुट्यो आझ
जमनानै लुट्ने रैछ लूट्नु सम्म लुट्यो आझ ||

अभागी यो मेरो भाग्य फुट्या कर्मै खोटी भयो 
नियतिले कुट्ने रैछ कुट्नु सम्म कुट्यो आझ||

मनै न हो आफ्नो भन्ने सबै माया गर्ने मुटु
सिसा सरी फुट्ने रैछ फुट्नु सम्म फुट्यो आझ ||

यूद्ध लड्ने   रणभुमि    सम्झी   छाती घोच्दै गर्यौ
खुकु छिन्ताङ भयो छाती भुट्नु सम्म भुट्यो आझ ||

जीतु खड्का
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: