Pages

Friday, September 16, 2011

मुक्तक

गरीबिको लुतो कनाउनै सार्हो छ
शिर छोप्ने झुप्रो बनाउनै गार्हो छ |
तिरेकै छु ब्याज भाका मात्र मागेको
सामन्ति ई साहु मनाउनै सार्हो छ ||
======================


यता पनि हाँप झाँप सधैं भरी चटारो
पुर्पुरो नै अभागी यो सहनै पर्ने झटारो |
समालेरै नसकिने कथा ब्यथा चर्का छन
जती कस्यो उती फुक्ने जिन्दगीको लठारो ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: