Pages

Thursday, September 15, 2011

रमाइलो

एक दिनको कुरा हो मैले एक जना दिदि संग कुरा कानी गरे
जीतु :हैन दिदि यो सालको तिज कस्तो मानियो ?
दिदि : हँन होउ भाइ कस्तो मानियो भन्नु नि ?पोहोरको साल त ४ हातको मानेको थिए यो साल त १ भित्ताको मात्र मानियो होउ
एक छिन म नि अलमल्ल परे .........
फुर्सद मा बिचार गरेको कुरो के रहेछ भने
पोहोरको तिजमा घिउ सस्तो थियो र धेरै खाइन दिदिले अनि पखाला चलेर ४ हात पर उछिट्टीएको रहेछ यो साल महंगीको कारण घिउ कम्ति खाएर पखाला चल्दा १ भित्ता पर मात्र पुगेको रहेछ
............................................................
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: