Pages

Sunday, November 20, 2011

एक छिन हासौ है !!


मलाई साथी भाई ले भन्थे हैन ए गाँउले तलाई ईंग्लिश आउँदैन भनेर ....
लु जा म नि ईंग्लिश सिक्न भनेर हिजो बाट ईंग्लिश गीत सुन्न थाले पहिलो गीत
अफ्रिकाको कालो खैरेको सुने
आबुई मान्छे देख्दै डरलाग्दो कतै पोल्दा पोल्दै उम्केको त हैन ?
बजियाको थुतुनो र ओठ ठ्याक्कै गुजराँती भैंसी को जस्तै
... हैन गांठे त्यो मान्छे हाम्रा नानीले देखे भने सातो गएर धामी झाक्री खोज्दै मरिन्छ होला
जे होस् उस्को गीत ........
कान्छी कान्छी
आई सि यु वान इन वान इन
ओपन नेपो एन यु सि मि
लुकेनाचो लुकेनाचो
यु अलरेडी नो
आई वान अ फक यु फक यु .........

थुइया मसाने मरा खुब राम्रो गीत गायो होला भनेको त छाडा कुरा पो गाउदो रहेछ
मैले त आई वान अ फक यु भनेको त
आँगनिमा फ्याकिदेउ भनेको होला भन्थे थुक्क पापी अझै
दुबइ हात ठाडो पारेर कम्मर मुनी देखाउदै यो यो यो पो भन्छ गांठे के देखाको होला खाली यो यो मात्र भन्थ्यो
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: