Pages

Thursday, December 01, 2011

गजल

बोली हजुरकै
गोली हजुरकै ||

कती भर्नु हुन्छ ?
झोली हजुरकै ||

झण्डा गाडे हुन्छ 
होली हजुरकै ||

हुने कै भो दिन
भोली हजुरकै ||

जय जय गर्ने
टोली हजुरकै ||

नोट : होली भनेको तराइको पानी धेरै समय टिक्ने गोहिरो ओसिलो खेत (गैरी खेत )

जीतु खड्का (गाँउले)
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: