आरोप मैले लाएको छैन !!
नगर हल्ला तिम्रो र मेरो
कसम झुटो खाएको छैन !!
अर्काकै नासो संम्झेर मैले
तिमीलाई भेट्न धाएको छैन !!
छोडेर जाने प्रदेशी म त
माँयाको गीत गाएको छैन !!
सक्क्ली माँया भेटिन मैले
नक्कली माँया चाएको छैन
लाउदिन माँया रुनु छ भने
आँखामा आँशु आएको छैन!!
जीतु खड्का गाउले
मोरंग उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment