बुढाले जवाफ दिएका थिए
दुध खान गाई नै पाल्नु पर्छ र ??भन्ने
हिजो एउटा मित्रले त्यस्तै पोस्ट गर्नु भएछ
सामाजिक सन्जाल फेसबुकमा
दुध र मोही खान गाई नै पालीरहनु पर्दैन श्वास्नी पाल्दा नि हुन्छ
भन्ने
झनक्क रिस उठ्यो अनी मैले कमेन्ट बक्समा लेखीदिए
त्यती मात्र होइन मित्र तपाईं सक्नु हुन्छ भने
दुध खान मोही खान मात्र होइन
गोबरले घर पोत्न र गँहुत खान नि श्रीमती पाल्न सक्नु हुन्छ
भनेर
साथी ट्वाँ परेर ङिच्च दाँत देखाएर लाजको हाँसो हाँस्दै घोडामा चडेर अन्तै कमेन्ट गर्न
मुन्टिदा भए
इतीस्कन्दे पुराणे केदारखण्डे महात्मागस्ते
मित्र उटपट्याङ सम्बादे अठ दस अध्याय ||
स्वहा
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment