मनको कुरा मनमै रहयो खोल्न सकिएन!!
सक्दिन थे बोल्न केहि आँखा जुधाएर
बोल्न खोज्दा टाडा गयौ तिमी लजाएर
थ्यो की थेन मायाँ मेरो तोल्न सकिएन !!
मनको कुरा मनमै रहयो बोल्न सकिएन !!
हेर्दा हेर्दै यो आँखामा ओझेल भयौ तिमी
प्रतिक्षामा बसी रहे छोडि गयौ तिमी
जिन्दगीमा नौलो रङ घोल्न सकिएन
मनको कुरा मनमै रहयो बोल्न सकिएन!!
आँखा आँखा जुधी रहे बोल्न सकिएन!!
मनको कुरा मनमै रहयो खोल्न सकिएन!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu 
0 सुझाबहरु:
Post a Comment