Pages

Monday, March 17, 2014

मुक्तक रुवाइ


मुक्तक 
बिचारमा पुग्नु पर्छ बिमर्शमा पुग्नु पर्छ 
चाँडै गरौ सहमती निस्कर्शमा पुग्नु पर्छ!
तारे माले गाडे ज्याने खास्स खुस्स भन्दै थिए 
देश बेच्ने योजना हो संघर्शमा पुग्नु पर्छ !!

मुक्तक 

मै हुँ भन्छ कठै बालख चुरीफुरी देखाएर 
गिज्याउछ दुनियाँलाई कुरीकुरी देखाएर !!
भोक लाग्दा अंगेनामा पोल्नहुन्न गिटी ढुङ्गा 

सम्पत्तिको फुइ लाउछन घरधुरी देखाएर!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: