Pages

Friday, January 25, 2019

कपि पेस्ट जोक

४ बर्ष देखि छुट्टि नगएर केहि पैसा वचत गर्न टिकटको पैसा लिदै बिदेशमा बसेको दाइले बिदेशमा बसेको भाइ लाइ फोन गरेछ
दाइ :के छ भाइ खबर ! 
भाइ: के हुने दाइ, गर्ल्फ्रेन टेन्सन दिराछे 
दाइ: के भयो र भाइ ? 
भाइ: कि खुरुक्क नेपाल आएर बिहे गर, हैन भने मलाइ बर्सेनि तिन लाख देउ भन्छे दाइ!
दाइ: किन नि भाइ तिन लाख चै? 
भाइ: कानुन दाइ नया कानुन! जस्ले आफ्नो बारी बाझो राख्छ, उस्ले जरिवाना तिर्न पर्ने रे !😂🤣
कपि पेस्ट जोक
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: