Pages

Friday, January 25, 2019

अनसन् बसीदिन्छु

नाजिस्क्याउ जिस्काएमा झन् झन् बसीदिन्छु 
सिरक लान्छु शिराने लान्छु अनसन् बसीदिन्छु !
ए सर्खार तरवार लिई आउ मेरो घाँटि रेट्न 
तरवारमाथि राखी आफ्नै गर्धन बसीदिन्छु !!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: