Pages

Wednesday, July 25, 2012

गजल ८४


सारा गाउ बस्ती उजाडिए 
आज हिजो अस्ती उजाडिए||


पाठकको खाँचो खड्किएर 
साहित्यका हस्ती उजाडिए||



हर दिन बन्दै बन्द हुँदा 
गरीबका मस्ती उजाडिए||


तस्करले मास्दा बन पाखा 
गोठाला र गस्ती उजाडिए||


जीतु खड्का गाउले 
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: