Pages

Tuesday, July 24, 2012

लघु कथा


भैरे 
---

जिन्दगीका तिता मिठा अनुभब सँगलेर बाँचेको हुन्छ मान्छे|
त्यस्तै हजारौ अनुभब सँगालेर हाम्रो भैरे पनि यो स्वार्थी दुनियाँमा 
सँगर्ष गर्दै बाँचिरहेको छ 
प्रसग कोट्याउदा भैरेको दु:खद काहानी सप्रसङ व्याख्या गर्दैछु म 
आज भन्दा १२ बर्ष पहिला 
जब भैरेले १६ बर्षमा पाइला टेकेको ओठ माथि जुगाका रेखाहरु 
ट्याम्म भरीसकेका थिए कल्कलाउदो उमेरमा
कुर्कुरे बैश थेग्न नसकेर विवाह गर्न भनी
नयाँ २ जोर जुत्ता किनेर केटी हेर्न भनेर
सारा गाउ चप्पा चप्पा छापा मार्यो
बिचराको विवाह हुन सकेन 


ज्याला दारी गरेर किने दुई जोर जुत्ता नै पाएन
विवाह होस पनि कसरी
बिहान बेलुका खान लाउन हम्मे हम्मे थियो उस्लाई
क्षिक्षामा कालो अक्षेर भैंसी बराबर थियो उस्को लागि
जहाँ जहाँ विवाहको लागि केटी हेर्न भनेर गयो
हुनेवाला ससुरालिले उही प्रश्न सोध्थे
बाबुको शैक्षिक योग्यता कती छ?
पुर्खेउली सम्पत्ति कती बिघा जमिन छ?
यस्ता यस्तै प्रश्न को बिचमा झुली रहयो भैरे
विवाह हुन सकेन
एक दिन म भएको ठाउमा आएर भन्छ
हैन माइला काजी
यो बिहे गर्न मा सम्पत्तिको के काम ?
सबैले मलाई सम्पत्ति सोधे
कसैले मलाई त मर्धो छस
तेरो हतियारले काम गर्छ कि गर्दैन ?
बा नपुङ्सक छस कि ?
भनेर कसैले सोधेन
......
यसो सोचेर ल्याउदा हो पनि बिहे गर्नु भनेको यौन आनन्द प्राप्त गर्नु
सन्तान जन्माउनु अनी आफ्नो बंश अगाडि बढाउनु नै हो
पारीभाषा जे लागाए नि विवाहको अर्थ सेक्स गर्ने भाडोको संकलन नै हो
यदी यस्तो नहुने भा केटा केटा सँग नै विवाह गर्थे केटी केटी सँग नै
विवाह गर्थे होला किन बिपरित लिङी सँग विवाह गर्थे त ?
................
कुरा गर्‍यो कुरै को दु:ख
बिचरा भैरे
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: