Pages

Wednesday, August 01, 2012

मुक्तक


ईशारा नै काफी हुन्छ बुज्ने हरुलाई 
तुसारो नै काफी हुन्छ रुज्ने हरुलाई|
पथ्थर हो मुर्खलाई कोहिनुर भा नी 
ढुङ्गो पनि पवित्र छ पुज्ने हरुलाई|
जिन्दगीको परीभाषा खोज्दै जाँदा यहाँ 
सफलता हो सँघर्स जुज्ने हरुलाई !!


जीतु खड्का 

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: