Pages

Wednesday, August 01, 2012

jok

च्यान डाडाको चौतारोमा ठुलो बरमा बर टिपेर खान भैरे चडेको थियो 
चुप चाप बर टिप्दै खादै थियो 
तल चिर्खुवा खोला बाट त्यहि बाटो उकालो चड्दै त्यहि बाटो 
दुइ अधबैसे महिला आउदै थिए मानौ ४/४५ वर्षका हुन् 
चौतारोमा आएर थकित हुदै खुइ गर्दै बसे दुवै जाना 
अब आफ्नो जवानीको कुरा गर्न थाले 
एउटी ले भनि साची तिमि कति वर्ष कि भयौ ?
ती अधबैसे महिलाले मुसुक्क हास्दै भनिन १९ पुरा भएर २० लागे 
अनि तिमि नि ?
अर्की नि झ
न ठिटी हु बन्न लाइ
म त झन १७पुगेर १८ हुदैछु अस्ति माघ देखि
रुखमा बर खादै गरेको भैरेको हासो थामिएन
रुखको डाली बाट खुत्रुक्कै तिनै महिलाको काख मा झर्यो
तन्देरी युवा आफ्नो काखमा झरेको देख्दा
दुवै जना ट्वाल्ल भएर भने
हजुर कति वर्षको हुनु भो
१८ वर्ष पुरा भएको लक्का जवान भैरे को ओठमाथि पुरा जुगाका रेखी कालै थियो ऊ नि के कम
मुसुक्क हास्दै भन्यो
तपाइँ हरुको उमेरको तुलना मा म त भर्खर जन्मेको हु तपाइँ हरु कै काखमा छु ममी ................................
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: