Pages

Wednesday, September 26, 2012

गजल मात्र ४ सेरको


राजा अनी रजौटेको शासन फेरिएछ 
झुटो बोल्ने कुरौटेको भाषण फेरिएछ||

कन्दमुल खांदै हिन्थे बन्दुक बोकी हिन्दा 
आज उन्कै भरौटेको रासन फेरिएछ||

हिन्दु रास्ट्र नेपालमा पतन भए देखि 
जयमिसी र चुरौटेको आसन फेरिएछ ||


सहमती भए पुग्छ चुनाब किन गर्नु
हार्दा पनि हरौटेको सिंहासन फेरीएछ||

जीतु खड्का गाँउले
मोरंग उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: