skip to main
|
skip to sidebar
Pages
Home
मुख्य घर
Labels
गज़ल
(561)
रमाइलो
(109)
मुक्तक/रुवाई
(57)
फोटो ग्यालरि
(15)
गीत
(13)
Pages
Home
Wednesday, November 14, 2012
मुक्तक
आफ्नै संम्झी नबोल्नु है आधात हुन सक्छ
मन्को कुरा नखोल्नु है आघात हुन सक्छ ||
बैमानीको शहरमा इमान जति आफ्नो
झिकी आफै नपोल्नु है आघात हुन सक्छ||
Click Here
to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by
Tech-Ashish
Newer Post
Older Post
Home
नेपाली समय
Kathmandu
!-end>!-local>
Followers
ब्लग यात्रा गर्नु भएको मा हार्दिक धन्यबाद !! पुन: यात्रा गर्नु होला !
नेपाली मुद्रा बिनिमय दर
Convert Currency
Rupee Exchange Rate
लु काजीलाइ नी एक लाइक ठोक्नुस न
हाम्रो संसार
ब्लग भ्रमण गरिएको संख्या
Popular Posts
सुक्को छैन गोजीमा सामान चै दुइ दुइ ओटा ,,,,
शनिबारे बिहानी, कार्य बिहिन भएर बसिरहेको थिएँ, के गरौ, कसो गरौ भैरहेथ्यो, सोचें फूलबारीमा पानि हाल्नु नै उपयुक्त लाग्यो, झरे गार्डेन मा, ....
गजल ६७
अधुरो प्रेमको निसानी नखोज आँशुले भिजेको शिरानी नखोज!१! औशिको रातमा हुर्केको मान्छे म मिर्मिरे उषाको बिहानी नखोज!२! सम्हाल आँफैले उर्लेको चा...
गजल
नुन खोज्दै प्रदेशीएं सुन छैन म सँग त अंध्यारोमै हुर्केको हुँ जुन छैन म सँग त !! सँगै मर्ने सँगै बाँच्ने बाचा कसम बिर्सिएर छोडी ...
मुना मदन रिमिक्स
मुना र मदन सानै देखि एकै कक्षामा पढ्दै हुर्किए । संगै स्कुल जान्थे । संगै खेल्थे । संगै पढ्थे । नौ कक्षामा टेकेलगतै मुना र मदनमा जवानीका परि...
गजल
दु:ख भित्र खुशी चुन्दै नयाँ बर्ष मान्दैछु म परेलिका आँशु उन्दै यही खुशी ठान्दैछु म |१| आशाहरु मरे पनि जसो तसो बाँच्नै पर्ने झुटो आश मनमा...
कहाँ बाट के निहाल्दै हुनुहुन्छ
Feedjit Live Blog Stats
Blogroll
हाम्रो झण्डा हाम्रो शान
©जीतु खड्का 2012 सर्बाधिकार सुरक्षित. Powered by
Blogger
.
सुझाबको लागी
जीतु खड्का "गाउँले "
E-mail-
kcjeetu35@yahoo.com
हजुरहरुको रचनात्मक सुझाबको आशामा
About Me
Ashish Danai
जीतु खड्का गाउँले
साउदी अरवको समय