हरिद्वार र मलद्वारमा नि उतिनै फरक छ
भन्ने कुरा तोक्मे बुढोले बुझेनछन
भन्दै थे बुढा
बोकाले दाई हुने भा गोरु किन चाहिन्थ्यो
ए लाखे है
इमान इत्तेज प्रिस्टिज भएर नि कुरा किन नबुझेको
बोकाले दाई भए पनि गोरु त चाइयो नि
गाई भर्ना गराउन तोक्मे बुढोले नहुने
गाई नब्याए बुबु माम खान पाइन्न क्यारे
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish