Pages

Wednesday, November 14, 2012

just for fun

यो इंग्लिश को कुरा गर्यो की हाँसो छुटेर आउछ 
एस एल सी मा १५ मार्कको भिजिट नेपाल १९९८ को
एसे चिठ चोरेर१००मा ३३ ल्याएर पास भको गाउले न हो 
१२ कलास पढेर प्रर्याक्टिस टिचिंग गर्न ४५ दिन लाइ 
मास्टर खड्का जि नी जानु भो थुक्क अभागी खप्पर 
आफ्नो हिस्सामा उही इंग्लिश पर्यो २ पिरियड त 
ग्रामर पढाउनु पर्ने भो 
नाउँन प्रनाउँन भर्ब एड्भर्ब प्रिपोजिसन कन्जस्कन सबै 

सकाए अनी लागे 
एक्जुलारी भर्ब तिर is am are
 was were shall should may might सबै सिकाए कहा के को पछाडी के लाग्छ भनेर अनि एउटा बिद्यार्थी लाइ प्रस्ना गरे
I को पछाडी am लाग्छ
He को पछाडी is लाग्छ
भने
sita को पछाडी के लाग्छ ???

बिद्यार्थी जुरुक्क उठेर भन्छ सर Sita अगाडी हो भने ब्रा लाग्छ
पछाडी त थाहा छैन सर
______________ मास्टर खड्का जि मुसुमुसु मुसुमुसु हास्छन
त्यहा देखि गाउले मास्टर खड्का जि लाइ इंग्लिश सुन्यो की हास उठ्छ भन्या
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish