गहु गोरी देखिन खै काली देख्दै फुरुङ म ||
उसैलाई भेट्न भनी मन्दिरमा गएको थे
उस्को हातमा अक्षेता र थाली देख्दै फुरुङ म||
ठाक्क ठुक्क परेको थ्यो घुर्काएर माइत हिनी
फर्की आउँदा बुढी सँग साली देख्दा फुरुङ म||
----------------------------
सिंग्गो मेरो हृदय यो अँधिया बनाएर गयौ
तिम्रो दोषी नजरमा बजिया बनाएर गयौ ||
पीडा भुल्ने बाहानामा साँझमा अलिकती पिए
देवदास हुन सकिन जंडिया बनाएर गयौ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish