Pages

Saturday, February 02, 2013

गजल (पञ्चकन्याको नाम )

कती गरु अझै पनि कल्पनाका कुरा
बिर्सी सके मैले अब संम्झनाका कुरा||

सबै यहाँ साहित्यकार सबै ठुला बडा
कस्ले सुन्छ यो झुत्रेको भावनाका कुरा||

माघ महिना  स्वस्थानी
को  बर्तकथा सुन्ने 
नसुनाउ भो सरस्वती बन्दनाका कुरा||

नसुनाए हुन्छ मलाई ए हुलाकी दाई
सुन्दिन म नक्कली त्यो अर्चनाका कुरा||

संगितको ध्वनी गुञ्जाइ छाँगा बाट झर्दा
सुनी रहु लाग्छ किन झरनाका कुरा||


जीतु खड्का गाँउले 
मोरङ उर्लाबारी 
हाल साउदी अरब 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish