मै जस्ता धन्दुकारी कती छन कती ||
ए नानी नहीड भो बैश उचालेर
मायाँका ई भिखारी कती छन कती ||
बचाउ त्यो अस्मिता रावणहरु बाट
लङ्केश्वर वारीपारी कती छन कती||
मौकामा चौका हान्ने समाजका अगुवा
दैत्यका अबतारी कती छन कती ||
पैसामा बैश बेच्ने अँध्याराका रानी
अबला र कुमारी कती छन कती ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish