सक्ने भए आकृति नै ढलाई दिए हुन्छ||
कती बाँचौ सुधामा झै अभाब खेपी खेपी
यो छातीमा अग्नी वाँण चलाई दिए हुन्छ||
घाँटी रेटी मारी देउ रहर छैन बाँच्ने
नसक्ने भा जली मर्छु सलाई दिए हुन्छ||
चाँइदैन पुष्प गुच्छा नदिनु है हजुर
अञ्जुलीले श्रध्दान्जली मलाई दिए हुन्छ||
अभाबमा पिल्सिएर मर्यो भन्ने संन्देश
बगैचामा डाली डाली फलाई दिए हुन्छ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
बिरानो मुलुक बाट
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish