झुकायो परेली र साह्रै लजायो|१|
मनै'थ्यो अँध्यारो उज्यालो छरेरै
खुशीको दियालो उसैले जलायो|२|
रिसाई नफर्की, नहेरी गए'थ्यो
नबोली इशारा गरेरै फकायो|३|
निलो''थ्यो पवन त्यो मलाई फकाउने
पखेटा फिजाई चरी झैँ रमायो ।४|
बहरे मुताकारिब
ISS ISS ISS ISS
जीतु खड्का गाउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish