छ उज्यालो कुन सँग?
हुँदा खाने मान्छे न हुँ
सँघर्श छ नुन सँग ||
अभाबले नाङ्गिए म
गुनासो छ ऊन सँग ||
सहकार्य टुट्यो हाम्रो
प्याज भन्छ लसुन सँग ||
गजलको सम्बन्ध छ
संगितको धुन सँग ||
जीतु खड्का गाँउले
मोरङ उर्लाबारी
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish