कोहि बाइबल समाएर लन्डन छिरे
कोहि राइफल समाएर लन्डन छिरे |
अरु खै कसरी छिरे मेरा जंगे जेठान चै
खैरेको जाइफल समाएर लन्डन छिरे ||
.
श्रीमती मेरी बाइफाले परी
बर्स्याउते हैन उचाले परी ||
बिचरी उस्ले घुर्काकी होली
जडियाको फेला मजाले परी||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish