Pages

Wednesday, June 19, 2013

एउटा पिचुङ्रे रिमिक्स गीत है

बाटो छेक्छौ बैध बा जहिले नि 
बैध बा जहिले नि 
के चाइयो खै भन्दैनौ कहिले नि
भन्नु नभाको
महाकाली उर्लेर आउदा
बगी मर्न किन न गाको

बाटो छेक्छौ बैध बा जहिले नि
बैध बा जहिले नि
के चाइयो खै भन्दैनौ कहिले नि
भन्नु नभाको...........


हेर बाबु न बाँड आश्वासन
न बाँड आश्वासन
मङसिरमा हुँदैन निर्वाचन
भन्नु नभाको
फस्ट हुन्छौ हरठाउ हमेसा
बुध्दी भने किन आको

बाटो छेक्छौ बैध बा जहिले नि
बैध बा जहिले नि
के चाइयो खै भन्दैनौ कहिले नि
भन्नु नभाको
महाकाली उर्लेर आउदा
बगी मर्न किन न गाको 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish