Pages

Wednesday, July 31, 2013

मुक्तक

खाली हात आएको थे खाली हातै जानु पर्ने 
जे जे पाए छोडि जान्छु मर्दा छैन लानु पर्ने|
खान लाई बाँच्दिन म बाँच्न लाई खाने गर्छु 
जती रुच्छ उती खान्छु त्यती नै हो खानु पर्ने ||


बिरक्तिन्छ मन अचेल घरबार सम्झे पछी 
थाप्लो माथि ऋण भाको व्यवहार सम्झे पछी|

खबर छाप्छ पत्रीकाले अरबेका स्वस्नी बिग्रेका 
शंका बढ्छ श्रीमतिमा समाचार सम्झे पछी||


जीतु खड्का गाउले 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish