Pages

Thursday, July 25, 2013

रमाइलो

उ आई उ आई ख्वाँक्क खोकेर गै 
कमेन्टको थुप्रो काँधमा बोकेर गै||

जँडिया दाई आए केही लेख्न भनी 
लेख्न नपाई बल्कलिस्टमा ठोकेर गै||

कहाँ मुन्टी कुन्नी दिनभरी थिन 
चुस्स आई र रस्की धोकेर गै ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish