Pages

Thursday, July 25, 2013

एक रुबाइ मुक्तक

म पहाड देखाउछु हिमाल देखाउछु 
तराइका फाँटहरु बिशाल देखाउछु |
मुटुभित्र देश हुन्छ नपत्याए हेर आँफै 
चिर्न सक्छौ छाती मेरो नेपाल देखाउछु ||

जीतु
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish