Pages

Monday, October 07, 2013

अत्याधुनिक गजल:

र्चा मली भात राख्नुस् निगार आँउछ
थोरै खानुस् धेरै खाए डकार आँउछ||

जँडिया नै गजलकार हुन्छन अचेल
भट्टी छिर्दै गजल त खुङखार आँउछ||

महिलाको नाम राखी गजल टाँस्नुस्
हत्केलामा मुटु बोकी दिल्दार आँउछ||

साउन बाट शुभकामना बाडेको देख्दा
यस्तो लाग्छ सधैं दसैं तिहार आउछ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: