Pages

Monday, October 07, 2013

मुक्तक

खुशीयाली मनाउनुस दाजु भाई रोज्नुहोस
आँउदै छ बडा दशै हर्श बढाई रोज्नुहोस|
निर्वाचनमा गधा मात्र उठाइन्छ र भनिन्छ
लौ जनता मनपर्ने माली गाई रोज्नुहोस||


जीतु खड्का गाँउले
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: