Pages

Friday, June 03, 2011

गजल

चिता फुकेर रोए
शिर झुकेर रोए म ||


आँशु पोखियो बिछोडमा
आँखा सुकेर रोए म ||


हाँस्छ पागल दुनियाँ
एक्लै
लुकेर रोए म ||


मौका आउछ पर्खिदैन
मौका चुकेर रोए म ||


पोल्छ हिर्दय जलेर
छाती दुखेर रोए म ||



जीतु खड्का (गाउले )
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: