Pages

Wednesday, January 18, 2012

मुक्तक

सिर्जना कसैको चोरेर गजल बन्दैन
सिर्जित सिर्जना फोरेर गजल बन्दैन !
कसैले कोरेको देखेथे तिमीले चोरेछौ
चोरेर खास्टोले मोरेर गजल बन्दैन !!

jeetu
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: