Pages

Wednesday, January 18, 2012

गजल रमाइलो

छड्के नजर हानी हानी मनाइ
सहमती जानी जानी जनाइ ||


नसमाउ भनेकै थे मैले त
आँफै लाज मानी मानी समाइ||

उम्लिएको बैश तातो जवानी
आफ्नै छेउ तानी तानी खनाइ !!




ढुङ्गा जस्तो थियो मेरो हृदय
पगालेर पानी पानी बनाइ !!

चिलाएको बैश रै'छ मोरिको
अंग अंग छामी छामी कनाइ!!


जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल-बालुवाटार
साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: