Pages

Saturday, February 25, 2012

जोक

फिरफिरे माइलीले आफ्नो लोग्नेसित सोधिन्-
'पोहोर साल त हजुरले मेरो जन्म दिनको उपलक्ष्यमा फलामको खाट किनिदिनु भा'को थियो ! यो साल के विचार छ हजुर ?'
फिरफिरे माइलीको लोग्नेले उत्तर दिएछ-
'यो साल तेही खाटमा करेन्ट हाल्ने विचार छ !'

फिरफिरे माइली ठहरै ..!
 
हायुंग अज्ञात
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: