Pages

Monday, April 02, 2012

गजल १६


बजारी भाउमा चलायौ जवानी 
यौबन सिर्जेर फलायौ जवानी !!

अनौठो रहेछ तिम्रो त्यो तृर्सना  
डुबेर पानीमै गलायौ  जवानी !!

नबन त्यसरी छुदैमा बेहोसी 
समाल्न नसकी ढलायौ जवानी !!


जवानी समय साँचिन्न साँचेर  
संम्झेर अतित जलायौ जवानी !!

तन्कायौ गुलेली बैश थ्यो ताँजोमा 
निसाना चुकाइ छलायौ जवानी !!

जीतु खड्का गाउले
मोरङ उर्लाबारी 


Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: