Pages

Friday, April 27, 2012

आच कान्छो क्या तगडा

साभार :मानिस ठुलो जाडले हुन्छ माडले हुदैन
------------------
एकादेशमा,
एउटा गाउँमा एक जना किसान,
आफ्ना ३ भाइ छोरा संग बस्दथे l
उनका श्रीमती-छोरी थिएनन् l
आर्थिक रुपमा निम्न स्तरका उनीहरुको,
जीविकोपार्जन को निम्ति एउटा 'भैसी' पालेका थिए l
त्यही भैसी को दुध उत्पादन गरेर बेच्नु नै,
उनीहरु को दैनिकी थियो !


समय साल बित्दै जादा,
अचानक एक दिन भैसी मर्यो,
सबै चिन्तित भए l
आम्दानि को मुख्य स्रोत नै गुमाए पछी दुखि हुनु,
स्वाभाविक नै थियो !



जेनतेन दुख, ऋण पान गरेर अर्को भैसी किनेर ल्याए l
पाडी समेत को l
तर दुर्भाग्य,
ल्याएको केहि महिना मै पाडी पनि मर्यो !
अब भैसी ले दुध नै दिन छोड्यो !


दशा,
बाजा बजाएर आउदैन भन्थे l
यस्तै भयो यहाँ पनि l
पाडी मरेको अर्को केहि महिना मा फेरी त्यो भैसी नि मर्यो l
बाबु-छोरा लाइ पुर्पुरोमा हात राखेर झोक्राउनु बाहेक अर्को कुनै बिकल्प बाकि रहेन l


एक साँझ बाबु-छोरा सबै जना भेला भएर छलफल भयो l


अब भैसी नकिन्ने,
बरु जेठ र माइला दुइ भाइ शहर तिर गएर केहि काम गर्ने,
अनि धन कमाउने l
कान्छो ले घर मै बसी बुढा बाबु को सेवा गर्ने l


भोलि पल्ट बिहानै,
झिसमिसै मा,
भालेको डाक संगै,
खाजा-सामल बोकी,
जेठा र माइला दुइ भाई हिंडे,
शहर गइ केहि काम गर्ने भनेर l


बाटोमा घनघोर जंगल थियो,
दुइभाई मात्र थिए l
बीच जंगल मा पुगे पछी अचानक एउटी सुन्दर युवति भेटिइ,
जो चुडैल (भुत) थिइ,
तर दुवै दाजुभाई लाइ पत्तो थिएन l


उसले आफु यो जंगल को राजा (बनमान्छे) को बहिनि भएको बताई l
अनि यी दुइ भाइ ले आफु गाउको गरिब युवा भएको,
अनि आर्थिक अवस्था कम्जोर भएको ले,
शहरगइ केहि 'अर्थोपार्जन' गरेर गुजारा गर्ने बताए l


त्यो युवतिले ति युवा लाइ लोभ्याउदै भनि,
'म यहाँ कि राजकुमारी हुँ, मलाई धन को केहि कमि छैन,
म तिमीहरु ले चाहे जति, बोक्न सक्ने जति रुपैया, पैसा र गरगहना दिन्छु,
बदलामा मलाई 'शारीरिक' सन्तुष्टि दिनु पर्छ,
यौन सन्तुष्टि दिनु पर्छ' l


ति गरिब युवाहरु लोभ मा परे,
उसको प्रस्ताव स्वीकारे,
आखिर कसले नाइँ भन्न सक्छ र ? यति राम्री युवति,
त्यसमाथि धन पनि पाइने,
ति दाजु भाइ एकै पटक खनिए त्यस युवति माथि l


जब आनन्दको चरमउत्कर्ष मा पुग्नै लागे थे उनीहरु,
त्यो युवति अचानक आफ्नो असली रुप,
चुडैल को रुपमा प्रकट भइ,
ति दाजु भाइ ठाउँ को ठाउँ ठहरै l


समय साल बित्दै गयो,
यता घरमा बाबु-छोरा चिन्तित भए,
परदेश गका आफ्ना छोरा हरु फर्किएनन,
न त कुनै चिठ्ठी चपेटो नै आयो l
बाबु चै ले कान्छो छोरो लाइ शहर पठायो,
आफ्ना दाजु हरु खोज्न को निम्ति l
अब भाइ चै लाग्यो परदेश..
दाजु हरु को खोजीमा l


फेरी उही जंगल,उही युवति संग भेट भयो भाइ चै को पनि l
युवति ले आफु राजकुमारी भएको बताई भने,
भाइ चै ले आफ्ना दाजु हरुको खोजीमा हिडेको वृतान्त सुनायो l


युवति ले फेरी उसलाई पनि लोभ्याउदै भनि,
'मैले तिम्रो दाजुहरुलाइ मेरो कब्जा मा राखेकीछु,
यदि आफ्ना दाजुहरु लाइ भेट्न चाहन्छौ भने,
मलाई यौन सन्तुष्टि दिन पर्छ ll


भाइ चै ले पहिला त पत्याएन,
त्यहि पनि उसले प्रस्ताव राख्यो-
'म कसरि पत्याउँ,
कि तिमि संग मेरा दाजु हरु छन् भन्ने,
यदि साच्चिकै हो भने मलाई एक पटक देखाई देउ l
मेरा आँखा ले देखे भने मात्र मा पत्याउछु,
अनि म तिमि लाइ यौन सन्तुष्टि दिन्छु,
यदि तिमीलाई मैले सन्तुष्ट पार्न सकिन भने,
मलाई पनि थुनेर राख्नु''


युवति लाइ पनि कुरो ठिकै लाग्यो,
अनि उसले त्यो भाइ चै लाइ आफु संग लिएर गइ,
दाजु हरु लाइ भेटाइदिन्छु भन्दै l


केटि चुडैल/भुत थिइ,
उसले आफ्नो शक्ति ले ति दुवै दाजु हरुलाई त्यहाँ उभ्याई दिइ,
अनि भनि-
' ल हेर, तिम्रा दाजु हरु,
अब संगै लिएर जान को लागि मलाई खुशी/सन्तुष्टि पार्नु पर्छ' l


भाइ चै ले शर्त को पालना गर्ने ठानेर,
कसियो 'मोर्चा' मा l
लडाई को सिपाही झैँ.....!
अचम्म....
भाइ चै को पेलाई सहन नसकेर त्यो युवति,
चुडैल/भुत पो ठहरै......ll
मरी ठाउको ठाउ ll


यो देखेर उसका दाजु हरु छक्क परे,
हामी दुइजना ले नि नसकेको,
कान्छो एक्लै ले,
त्यो पनि ठहरै हुने गरि ll


अनि भाइ चै लाइ सोधे-
'कसरि सम्भव भयो यो कान्छा ?'


भाइ चै ले मुसुक्क मुस्काउदै जवाफ दियो-
त्यसै हो र घरमा,
'एउटा पाडी र २ माउ लैनो भैसी ठहरै मरेको ?'
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: