कसैले यो भन्दा पत्याउछन?
हर बस्तु यहाँ बिकाउ छन|
के घुम्नु म फेवा र रारा ताल
दुइ आँखा मेरा तलाउ छन ||
मुक्तक २
जोड संग चल्यो हुरी छेक्न खोज्दा लडेँ
लर्खलिए पाउ मेरा टेक्न खोज्दा लडेँ |
मुटु भरी घाऊ दिए गाह्रो हुँदा सहन
मुर्छा परी अँगेनामा सेक्न खोज्दा लडेँ||
मुक्तक ३
जून झारी दिन्छु तारा झारी दिन्छु
आकाशको ज्योति सारा झारी दिन्छु |
धम्काउदै मलाइ उसले यसो भन्छ
ए गाउले तेरो बंगारा झारी दिन्छु ||
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
Kathmandu
