Pages

Tuesday, January 28, 2014

गजल

हामी वीर गोर्खाली सुस्ता हाम्रै हो 
उठ जाग नेपाली सुस्ता हाम्रै हो !१! 

बुध्द हाम्रो हाम्रै हो दस गजा नि 
तिम्रो हैन ए जाली सुस्ता हाम्रै हो !२! 

स्वरमा स्वर मिलाई भनौ सबैले 
चन्द्र सुर्य उचाली सुस्ता हाम्रै हो !३! 

देशद्रोही रहन हुन्न यो देशमा 
खेद्नु पर्छ निकाली सुस्ता हाम्रै हो !४! 



Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: