Pages

Monday, June 09, 2014

असम्भब केही हुँदैन

एक दिन शाली र भेना शुनशान ठूलो जंगलको बाटो यात्रा गर्दै थिए 
अचानक सालीले ससंकित भएर भनिन 

शाली - "भिनाजु तपाइँले कोही नभएको मैकाको फाइदा उठाएर मलाई जबरजस्ती त गर्नुहुन्न नि?"
सोझो भेनाको सोझो जवाफ यस्तो आउछ 


भेना - "कसरी जबरजस्ती गर्नसक्छु र मेरो एउटा हातमा डण्डा र बाख्रो छ अनि अर्को हातमा डोरी कुखुरो र बाल्टिन छ"
.

फेरी साली संकालु धारणामा यसो भन्छे 
शाली - "यदि डण्डा भुइँमा गाडेर बाख्रालाई डोरीमा र डोरीलाई डण्डामा बाँध्नुभयोभने अनि कुखुरालाई बाल्टिनले छोप्नुभयोभने?" 
.Note - केटीले चाहेभने उपाय आफैँ बताउँछन् असम्भब केही हुँदैन 
त्यसै 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: