Pages

Friday, January 16, 2015

मुक्तक

उनले पनी लजाउनु नपर्ने हो साँझ परेपछी 
के के गर्छु बताउनु नपर्ने हो साँझ परेपछी !
झर्यो पर्दा निभ्यो बत्ति लजाउदै खुले वस्त्र 
हेत्तेरिका सर्माउनु नपर्ने हो साँझ परेपछी!!
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: