बाघले घाँस चपाको देखे ||
अचम्म!लाग्यो मलाई पनि
पोथिले भाले फकाको देखें||
अक्षेता पाती छर्केर काम्दै
बोक्सिले झाँक्री बकाको देखेँ||
बोल्दैन यहाँ जिउदो मान्छे
मुर्धाले कात्रो नपाको देखें||
झुटको खेती गरेर मात्र
नेताले देश सकाको देखें||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी
हाल साउदी अरब
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish
0 सुझाबहरु:
Post a Comment