Pages

Wednesday, August 15, 2012

गजल जस्तै



लाटो लाट्याङ्रो होइन म 
किरा फट्याङ्रो होइन म !!

कुरै नबुझ्ने त्यो जडिया झै 
गजेडी गज्याङ्रो होइन म!!


कती ठटाउछौ अझै तिमी 
ढोल र ढ्याङ्रो होइन म!!

हान्छौ त्यो घुएत्रो मलाई नै 
गुलेली मट्याङ्रो होइन म!!

जीतु 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: