Pages

Sunday, August 19, 2012

गजल( उग्रसृगारिक) ९८
















हिजो राती ओछ्यानमा हाहाकारै भयो 
ताना तान ठेला ठेल मारामारै भयो !!

अङालोमा च्याप्प कसी तल माथि हुँदै
खै के कुन्नी रातै भरी लगातारै भयो!!


हुन पनि अचम्मै भो भन्न लाजै हुने
यौबनको मात उस्तै सदाबारै भयो!!

ढल्ने अनी ढलाउने सँग्राममा थियौ
लडाईं भो चल्यो युध्द वारपारै भयो!!

जवानीको मात चढि अनमत्त थियौ
होस खुल्दा थाहा भयो हुनुहारै भयो!!





प्रितम सा +जीतु 
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: