Pages

Monday, September 03, 2012

असती सासु

छोरी कुटी बुहारी पो तर्साउछौ रे तिमी 
लाठी मुङ्रा भेटे जती बर्षाउछौ रे तिमी ||

बैश हुँदा मोज मस्तिमा खाएको त्यो रिण 
बुहारीको गहनाले फर्साउछौ रे तिमी ||

फलानाकी छोरी यस्ती असतिनी भन्दै 
भेटे जती सबै सामु दर्साउछौ रे तिमी 


रुडी लागि अकालमै मर्यौ भने पनि
टुलु टुलो हेर्दै आँखा सर्साउछौ रे तिमी ||

_______ jeetu __________
Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish

0 सुझाबहरु: