Pages

Monday, November 26, 2012

मुक्तक


दुई मुटु एकै धड्कन हुन सक्यौ भने
मेरै हुन्छौ हृदय यो छुन सक्यौ भने|
घट्छ पक्कै तिम्रो पनी बेदनाको भारी
मैले जस्तै आँशु झारी रुन सक्छौ भने|
आँशु पनी काम लाग्छ सम्हालेर राखे
फाटेको छ कलेजी यो तुन सक्छौ भने||

Click Here to Build Your Own Comment Box | Facebook Comments Plugin Enhanced by Tech-Ashish